मोहन वैद्य नेतृत्वको पार्टी फेरि फुट्यो

काठमाडौं । मोहन वैद्य (किरण) नेतृत्वको नेकपा क्रान्तिकारी पार्टी फेरि फुटेको छ ।

हरिकृष्ण गजुरेललगायत युवा नेताहरूले वैद्यबाट समाजवादी क्रान्ति सम्भव नरहेको भन्दै पार्टी छोडेका हुन ।

उनीहरूले आफूहरूसँग ७५ प्रतिशत नेता रहेको दाबी गरेका छन । यसअघि धमेन्द्र बास्तोलालगायत नेताहरूले पार्टीबाट विद्रोह गरेका थिए ।

 

Loading...