काठमाडौ । बालेन सरकारले कर्मचारीहरुलाइ हरेक १५ दिनमा तलव दिने ब्यवश्था लागु गरेको जानकारि गराए सगै पूर्व मन्त्री वामदेव गौतमले भन्नू भयाे पक्ष विपक्षमा प्रतिकृया आएका छन । मेरो प्रतिकृया के छ भने अव कर्मचारीले एक रुपैया पनि वचत गर्न सक्ने छैनन् । अव सकारात्मक भनेको बजारमा पैसाको अभाव हुने छैन ।
पुंजिवादी अर्थशास्त्रीको बिचार यसैगरी कार्यान्वयन हुन्छ ।
उनले भने समाजवादीअर्थशास्त्री भएको भए सुझाव दिने थिए अधिकसे अधिक ब्याज आउने सरकारी बैंकको संवन्धित ब्यक्तीको खातामा मासिक रु ४ हजार बचत गर्न लगाउने थिए ।बजारमा पैसा पनि जाने थियो र ब्याज पनि पाउने थिए ।पुंजीबादी प्रणालीमा कर्मचारीले पाउने उपलब्धी पूंजीपतिले मात्र पाउने छ ।
पुर्व मन्त्री गाेतमले भने बैकमा पैसा रहनुको अर्थ हन्छ पैसा बजारको कुनै न कुनै कारोवारमा छ । त्यति मात्र होइन पंजीपतिले अतिरक्तमूल्य वापत अरू धन प्राप्त गर्ने
उनले बताए । गाैतमले मार्क्सवादी अर्थशाष्त्रीहरुलाई बोल्नुपर्न उनकाे भनाइ छ ।
- Facebook Comments
- Comments