बंगलादेशमा प्रदर्शनकारीद्वारा प्रधानमन्त्री निवास कब्जा, हसिनाले छाडिन् देश

काठमाडौं । बंगलादेशका प्रदर्शनकारीहरुले प्रधानमन्त्री शेख हसिनाको कार्यालय र निवासमा कब्जा जमाएका छन । प्रदर्शनकारीहरुले कार्यालय कब्जा लिएपछि प्रधानमन्त्री हसिनाले राजीनामा दिई देश छाडेकी छिन ।

हिंसात्मक प्रदर्शनका कारण बंगलादेशमा आज एकैदिनमा सय बढीं मानिसको मृत्यु भएको छ ।

गत जुलाई १५ बाट भएको प्रदर्शन तथा त्यसबाट ३०० बढीको मृत्यु भएपछि राजीनामा दिएकी हुन ।

राजीनामापछि देश छाडेकी हसिनाले सैन्य हेलिकप्टरबाट भारतमा शरण लिएको जनाइएको छ ।

Loading...