डडेल्धुरामा भन्सार छलेर ल्याइएका सामान बरामद

डडेल्धुरा : डडेल्धुरामा अबैंध रुपमा भन्सार छलि गरिएका समाग्री बरामद गरिएको छ ।

२१ गते जिल्ला परशुराम नगरपालिका ५ बहादुरे खोला नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका समाग्री प्रहरीले बरामद गरेको हो ।

अन्दाजी मूल्य रु २४,०००।– बराबरको टायर प्रहरी चौकी शिर्ष, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेलाको जनाएको छ ।

Loading...