धनगढीबाट बैतडी जादै गरेकाे यात्रुबस दुर्घटना

डडेल्धुरा । धनगढीबाट बैतडी जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको छ ।

बस शुक्रबार दिउँसो बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब ६० मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन । दुर्घटनामा क्षतिको विवरण भने आउन बाँकी छ ।

Loading...