काठमाडौं आइपुगे प्रधानमन्त्री ओली

काठमाडौं । चीनको चारदिने औपचारिक भ्रमण पूरा प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन ।

मंसिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली आज दिउँसो २ बजे काठमाडौं अवतरण आइपुगेका हुन ।

चीन भ्रमणका उपलब्धिबारे ओलीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिने छन ।

Loading...