७७ प्रहरी इन्सपेक्टरको पदस्थापन, को कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को पदस्थापन गरेको छ ।

गृह मन्त्रालयको निर्णयानुसार जनपद प्रहरी समूहतर्फ नयाँ नियुक्ति भएका प्रहरी निरीक्षकहरूको पदस्थापन गरिएको हो ।

प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम प्रहरी महानिरीक्षकको वैशाख १९ गतेको निर्णयानुसार उनीहरूको पदस्थापन गरिएको मानव स्रोत विकास विभागले जनाएको छ ।

 

police-inspector-1746198942

Loading...