सञ्चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस By खबर किल्ला On अशोज ५, २०८२ काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छन । खरेल इमेज टीभीमा कार्यरत छन । प्रधानमन्त्री कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष खरेलको नाम सिफारिस गरेकी हुन ।